You are viewing the translated version of पुनर्बीमा करार तथा दाबी फस्यौंट सम्बन्धी अन्य व्यवस्था.

Section 33
पुनर्बीमा करार तथा दाबी फस्यौंट सम्बन्धी अन्य व्यवस्था


(१) ऐनको दफा ८२ बमोजिम पुनर्बीमाको दाबी फस्यौंट पुनर्बीमा करारको आधारमा गर्नु पर्नेछ।

(२) पुनर्बीमकले आवश्यक ठानेमा पुनर्बीमा करारमा उल्लेख गरी क्षति मूल्याङ्कन गर्न सर्भेयर खटाउन सक्नेछ।